बैदेशिक कर्जा
Interest Rate: 10%-12%
Features
बैदेशिक कर्जा
– व्यक्तिगत विवरण ।
– नागरिताको फोटोकपी
– पासपोर्ट साईजको फोटो २ प्रति
– लालपुर्जाको प्रतिलिपि ।
– सम्बन्धित निकाय वाट प्रमाणीत नापी नक्सा र फाईल नक्सा ।
– चार किल्ला प्रमाणीत र तिरो तिरेको रसिद ।
– घर भएमा घरको नक्साको फोटोकपी ।
– भवन निमार्ण सम्पन्न प्रमाण पत्रको फोटोकपी ।
– आयस्रोत खुलाउने विवरण ।
– सम्बन्धित देशमा जानको लागि भिषा लागेको प्रमाण
– पासपोर्टको प्रतिलिपि
– नाता प्रमाणित प्रमाण पत्र
English
Nepali
